2 Kings 8:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबको छोरो योराम इस्राएलका राजा भएको बाह्र वर्ष हुँदा यहोरामको छोरो अहज्‍याह बाईस वर्षको उमेरमा यहूदाका राजा भए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्‍याहले राज्‍य गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहोरामका छोरा अहज्याह यहूदाका राजा भएर शासन सुरु गरे।
Nepali ERV (पवित्र बाइबल)
आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं वर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए।