2 Kings 8:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले राजालाई एलीशाका चाकर गेहजीसित कुरा गरिरहेका भेटिन्। राजाले एलीशाका उदेकका कामबारे जान्‍न चाहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला राजाचाहिँ परमेश्‍वरका जनको चाकर गेहजीसँग यसो भनेर कुरा गर्दैथिए, “एलीशाले गरेका सबै महान्‌ कार्यहरूका विषयमा मलाई भन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला राजा परमेश्‍वरका जनका सेवक गेहजीसित कुरा गरिरहेका थिए। तब राजाले भने, “एलीशाले गरेका सबै महान् कार्यहरूको विषयमा मलाई भन।”
Nepali ERV (पवित्र बाइबल)
राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”