2 Kings 8:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामका राजा बेन-हदद बिरामी भएको बेलामा एलीशा दमस्‍कसमा पुगे। एलीशा यहाँ आएका छन् भनी राजालाई खबर भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशा दमस्‍कसमा गए, र त्‍यस बेला अरामका राजा बेन-हदद बिरामी परेका थिए। जब राजालाई “परमेश्‍वरका जन यहाँ आएका छन्‌” भनी सुनाइयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशा दमस्कसमा गए। अरामका राजा बेन-हददचाहिँ बिरामी परेका थिए। जब राजालाई भनियो, “परमेश्‍वरका जन यहाँसम्म आउनुभएको छ,”
Nepali ERV (पवित्र बाइबल)
एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”