2 Kings 9:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अहज्‍याह! यो राजद्रोह हो!” योरामले जोडले भने र रथ फर्काएर भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योरामले आफ्‍नो रथ फर्काएर अहज्‍याहलाई यसो भन्‍दै भागे, “अहज्‍याह, धोकाबाजी भएछ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योराम फनक्‍क फर्केर भागे, र अहज्याहलाई कराएर भने, “अहज्याह, धोका भयो!”
Nepali ERV (पवित्र बाइबल)
योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।”