2 Kings 9:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबको छोरो योराम इस्राएलका राजा भएको एघारौँ वर्षमा अहज्‍याह यहूदाका राजा भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्‍याह यहूदाका राजा भएका थिए।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याह यहूदाका राजा भएका थिए।)
Nepali ERV (पवित्र बाइबल)
अहज्याह योराम इस्राएलको राजा भएको एघारौं वर्षमा यहूदाका राजा भएका थिए।