2 Kings 9:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहूले उँभोतिर हेरेर जोडले कराएर भने, “मपट्टि लाग्ने त्यहाँ को छ?” दुई-तीन जना राजमहलका भारदारहरूले झ्यालबाट उनलाई हेरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले माथि झ्यालतिर हेरेर कराएर भने, “मतर्फ को छ? को छ?” तब दुई-तीन जना नपुंसकहरूले बाहिर तिनीतर्फ हेरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले झ्यालतिर माथि हेरे अनि, “मेरो पक्षमा को छ? को?” भनेर कराए। दुई-तीन जना नपुंसकहरूले तिनीतिर तल हेरे।
Nepali ERV (पवित्र बाइबल)
येहूले माथि झ्यालमा हेरे। उनले भने, “मतिर को छ? को?” दुई अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे।
Recommended Reading