2 Kings 9:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनलाई गाड्‍न जाने मानिसहरूले तिनका खप्‍पर, हात र खुट्टाका हड्डीहरूबाहेक अरू केही पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनीहरूले तिनलाई गाड्‌नलाई तल गए, तब तिनका खप्‍पर, खुट्टाहरू र हातहरूबाहेक केही पनि भेट्टाएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले उनको लास उठाउन जाँदा तिनका खप्पर, पाउहरू र हातहरूबाहेक केही पाएनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए।