2 Peter 1:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण दाजुभाइहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनुभएको र चुन्नुभएको अनुभवलाई पक्का गर्ने कोसिस गर। तिमीहरूले यसो गर्यौ भने आफ्नो विश्वास कहिल्यै त्याग्नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्यै लोट्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ;
Nepali ERV (पवित्र बाइबल)
मेरा भाइ-बहिनीहरु, परमेश्वरले तिमीहरुलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरु बोलाइएका हौ औ आफ्नो मानिसहरु बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरुले ती सबै कुराहरु मान्यौ भने तिमीहरु कहिल्यै ढल्ने छैनौ।
Nepali Tamang 2011
थेतबासेलमा ज्योज्यो आले नाना आङागदे, परमेश्वरसे एनीगदेदा धम्बा तामदा आम्लेःना झन सदन झन्सी चिउ। चुह्रङ् लजी भिसम एनीगदेसे लबा विश्वास खाइमै आम्हा।