2 Peter 1:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको सधैँभरि रहने राज्यमा तिमीहरूले पस्ने हक पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागतसाथ प्रवेश मिल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।
Nepali Tamang 2011
चुह्रङ् लसी य्हाङला प्रभु थार्बा पिन्बा येशू ख्रीष्टला जुकजुकधोनाला य्हुल्सारी वाङ्मा एनीगदेदा ल्हानान मान लला।