2 Peter 1:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मरेपछि पनि यी कुराहरूको सम्‍झना रहोस् भनी जति सक्‍दो म तिमीहरूलाई सधैँ बुझाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो मृत्‍युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्‍झन सक भनी म प्रयत्‍न गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म जति सक्छु तिमीहरुलाई सदैव यी कुराहरु स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरु सम्झन तिमीहरु समर्थ बनी रहौ।
Nepali Tamang 2011
ङा सिसी निसैनोन चु जम्‍मान ताम एनीगदेसे सदन ढन्‍गै भिसी खम्‍तेधोना ङाइ एनीगदेदा घोना लबा हिन्‍ना।