2 Peter 1:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँसँग हामी पवित्र डाँडामा हुँदा स्‍वर्गबाट आएको यो आवाज हामीहरू आफैंले सुन्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्‍वर्गबाट आएको त्‍यो वाणी हामी आफैले सुनेका थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफैँले सुनेका थियौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।
Nepali Tamang 2011
थे चोखो गङरी ङनी ख्रीष्‍टदेन छ्‌याम मुबा धुइरी स्‍वर्गग्‍याम खबा चु काइ ङन्‍सेन थेःबा मुबा।