2 Peter 1:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टलाई चिनेकोले तिमीहरूमा प्रसस्तसँग शान्ति र अनुग्रह रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदैजाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्!
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरुले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरुले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।
Nepali Tamang 2011
एनीगदेसे परमेश्वरदेन य्हाङला प्रभु येशू ख्रीष्टदा ङोसेबासे लमा ल्हानान दयामायादेन शान्ति याङ्बान निगै।