2 Peter 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धर्मशास्‍त्रमा अगमवक्ताले भनेका कुराचाहिँ मान्‍छे आफैंले वर्णन गर्न सक्‍दैन भन्‍ने कुरा विशेष याद गरिराख
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्दछ, कि पवित्रधर्मशास्‍त्रको कुनै अगमवाणी व्‍यक्तिगत व्‍याख्‍याको विषय होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी कुनै अगमवक्तको व्याख्याबाट आएको होइन।
Nepali Tamang 2011
तर परमेश्‍वरला बचनरी अगमवक्तागदेसे पाङ्बा ताम चा थेनीगदेसे म्‍हन्‍सी घोना लबारी म्‍हाइबा ताम आहिन भिसी एनीगदेसे घोतोःला।