2 Peter 1:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने अगमवक्ताले भनेका कुरा मानिसका इच्‍छाअनुसार भनेका होइनन्, तर परमेश्‍वरबाट आएको वचन बोल्‍दा तिनीहरू पवित्र आत्‍माको वशमा भएर बोलेका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोलेका हुन्।
Nepali ERV (पवित्र बाइबल)
किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।
Nepali Tamang 2011
तिग्‍दा भिसम अगमवक्तागदेसे पाङ्बा ताम थेन्‍ना सेमरी म्‍हन्‍सी पाङ्बा ताम आहिन। तर परमेश्‍वरला आत्‍मासे उन्‍बा अन्‍छार थेनीगदेसे परमेश्‍वरग्‍याम खबा ताम पाङ्बा हिन्‍ना।