2 Peter 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्छाबाट जोगिएर ईश्वरीय स्वभावको सहभागी होओ भनेर हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी होओ, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टतादेखि भाग्नसक्छौ।
Nepali ERV (पवित्र बाइबल)
यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरु दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरु इश्वरीय स्वभावका सहभागी होओ।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्वरसे पिन्ना भिसी लबा ग्लुसीन आयाङ्बा घ्रेन कबुलगदे परमेश्वरसे य्हाङदा पिन्बा मुला। चु चा जम्बुलिङरी मुबा नाश तसी निबा आज्यबा तामगदेग्याम थोन्सी परमेश्वरला बानीबेहोर थोसी भ्रबाला लागिरी हिन्ना।