2 Peter 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भक्तिमा दाजुभाइहरूको माया, दाजुभाइको मायामा प्रेम थप।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भक्तिमा भातृ-स्‍नेह र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर।
Nepali ERV (पवित्र बाइबल)
अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरु प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरु प्रतिको स्नेहमा प्रेम थप।
Nepali Tamang 2011
चुदे जे आहिन, अझ एनीगदे विश्‍वास लबा ज्‍योज्‍यो आले नाना आङागदेदा वास्‍ता लबादेन माया लबा म्‍हि दोगो।