2 Peter 2:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतहरू यी झूटा शिक्षा दिनेहरूभन्दा धेरै शक्तिशाली र महान् छन् र पनि प्रभुका अघि झूटा शिक्षकहरूलाई होच्याएर दोष लाउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर स्वर्गदूतहरू शक्ति र सामर्थ्यमा अझ उच्च भए तापनि प्रभुको सामने ती प्राणीहरूलाई निन्दापूर्ण दोष दिँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतहरू, तिनीहरू बलिया र धेरै शक्तिशाली भए तापनि प्रभुको उपस्थितिमा स्वर्गीय प्राणीहरूको विरुद्ध निन्दापूर्वक दोष लगाउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
सवर्गदूतहरु यी झूटा शिक्षकहरु भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरुले झूटा शिक्षकहरुलाई दोषारोपन गर्दैनन् अनि तिनीहरुको बारेमा प्रभु अघि निन्दा गर्दैनन्।
Nepali Tamang 2011
तर स्वर्गदूतगदे लुसीला ताम लोप्बागदे भन्दा ल्हानान शक्तिशालीदेन घ्रेन मुला। तसैनोन स्वर्गदूतगदेसे प्रभुला ङाच्छा स्वर्गरी मुबागदेदा बङ्सी दोष आलमुला।