2 Peter 2:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सोझो बाटो छोडेर जतासुकै लागेका छन्। तिनीहरू बओरको छोरो बालामको चालामा लागेका छन्। बालाम पापको कमाइमा लागेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सीधा बाटो छोडी बओरको छोरा बालामको बाटो पछ्याउनलाई तर्केर गएका छन्, जसले दुष्टताको ज्यालालाई रुचाए;
Nepali ERV (पवित्र बाइबल)
यी झूटा शिक्षकहरुले उचित मार्ग छोडेका छन् अनि तिनिहरुको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरुले त्याही मार्ग अनुसरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे।
Nepali Tamang 2011
थेनीगदेसे ज्यबा ग्याम ख्लासी खानङ भ्रइ म्हन्बा थेरीन भ्रजी। ओच्छे थेनीगदेसे बओरला झा बालामसे ह्रङ् लसी टाङगाला लिच्छा भ्रसी आज्यबा गे लसी भ्रजी।