2 Peter 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो पाप गर्दा उसले गाली पायो। नबोल्‍ने गधाले मानिसले झैँ बोलेर त्‍यस मूर्खको कामलाई रोक्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍नै अपराधको निम्‍ति हप्‍की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्‍यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनको गलत कामको लागि त्यसले एउटा गधाबाट हप्की पायो; एउटा जनावर जसको बोली नै हुँदैन, जसले मानिसको सोरमा बोल्यो र अगमवक्ताको पागलपनलाई रोकिदियो।
Nepali ERV (पवित्र बाइबल)
तर एउटा गधाले बालामको कुकर्ममा ध्यानार्कषण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।
Nepali Tamang 2011
तर बालामसे लबा चुह्रङ्बा पापसे लमा थेसे बङ्बा नातोःजी। ओच्‍छे तामनोन आपाङ्बा गधासे म्‍हिसे ह्रङ्नोन ताम पाङ्सी थे अगमवक्तादा मूर्ख गे लआपुङ्नी।