2 Peter 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍ता मानिसहरू सुकेका मुहान् हुन्। आँधीबेहरीले उडाउने कुइरो हुन्। यिनीहरूको लागि परमेश्‍वरले अँध्‍यारो खाडल राखिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्‌। तिनीहरूका निम्‍ति पातालको अन्‍धकार साँचिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ।
Nepali ERV (पवित्र बाइबल)
ती झूटा शिक्षकहरु ती पानी नभएका मुहानहरु हुन्। तिनीहरु ती मेघहरु जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरुका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ.
Nepali Tamang 2011
थेह्रङ्बा म्‍हिगदे खर्सी निबा क्‍युइला मुहानदेन लाबालुङसरसे फ्‍याङ्ना लबा खसु ह्रङ्‌बान हिन्‍ना। थेनीगदेला लागिरी परमेश्‍वरसे धोपधोप्‍बा ग्‍ला स्‍होसी थान्‍बा मुला।