2 Peter 2:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू त यसरी उखानले भनेजस्तै छन्, “कुकुरले आफूले गरेको बान्ता फेरि खान थाल्छ,” अनि “नुहाइदिएको सुँगुर फेरि हिलैमा ढलीमली गर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुर आफ्नै बान्तामा फर्कन्छ,” र, “नुहाइएको सुँगुर फेरि हिलैमा खेल्न जान्छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।” अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न र्फकन्छ।”
Nepali Tamang 2011
थेनीगदे चा “नगीसे ह्राङसेन रुइसी दोःसी ह्राङसेन चमुला” भिबादेन “ढ्वादा जतिन नुहाब लसै दोःसी हिलोरी क्याल्मुला” भिबा सत्य उखानसे पाङ्बा ह्रङ्बान हिन्ना।