2 Peter 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले पाप गर्ने स्‍वर्गदूतहरूलाई समेत बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फाल्‍नुभयो। त्‍यहाँ तिनीहरू अन्‍धकारमा बाँधिएर ठूलो न्‍यायको दिनसम्‍मलाई राखिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्
Nepali Tamang 2011
परमेश्‍वरसे पाप लबा स्‍वर्गदूतगदेदाएनोन आख्‍लानी। ओच्‍छे थेनीगदेदा नर्गरी भ्‍याङ्‍जी। तर निसाफ लबा धिनधोनाला लागिरी थेनीगदेदा धोपधोप्‍बा ग्‍लारी खीसी थान्‍बा मुला।