2 Peter 2:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले उहिलेको संसारलाई समेत बाँकी राख्नुभएन। परमेश्वरलाई नटेर्नेहरूलाई बाढी ल्याएर स्वाहा पार्नुभयो। खालि धार्मिकता प्रचार गर्ने नोआ र उनका सात जना मानिस बचाइए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले प्राचीन संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, तर उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो; अनि धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई बचाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले ती मानिसहरुलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरुले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरुलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरुलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।
Nepali Tamang 2011
दङबोरी परमेश्वरसे जम्बुलिङला म्हिगदेदाएनोन आख्लानी। ओच्छे परमेश्वरसे कुल्बा ताम आङ्यान्बागदेदा परमेश्वरसे नामदेन भाल बाढीग्याम नाश लजी। तर ह्राङदा सेम निबा ताम थेःना लबा नोआदेन स्य्हान्दो म्हि निसदा चा नामदेन भालग्याम जोगब लसी थान्जी।