2 Peter 2:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले सदोम र गमोरालाई न्याय गरेर आगोले भस्म गर्नुभयो। यसरी परमेश्वरलाई नमान्नेको गति कस्तो हुँदोरहेछ, यो त्यसको एउटा नमुना भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले सदोम र गमोरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले दुष्ट नगरहरु सदोम अनि गमोराहलाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरुलाई खरानीमा परिवर्तन नहुञ्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरुलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरुमाथि उहाहरण स्वरुप उपयोग गर्नुभयो।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्वरसे सदोमदेन गमोरा भिबा शहरलाएनोन दोष स्याप्सी मेग्याम नाश लजी। थेतबासेलमा परमेश्वरसे कुल्बा ताम आङ्यान्बा म्हिगदेला गति खाह्रङ्बा तला भिसी चुग्यामसेन था याङ्ला।