2 Peter 2:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आफ्ना अघि ठीक ठहरिएका लोतलाई चाहिँ जोगाउनुभयो। उनले छाडा मानिसहरूका घिनलाग्दा चालचलनबाट दु:ख पाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्ट जीवनदेखि व्याकुल भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले ती नगरहरुबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरुको फोहोर जीवनको कारण तिनले कष्ट पाए।
Nepali Tamang 2011
आज्यबा बानीबेहोर मुबा पेःबा खबा गेगदे लसी भ्रबा म्हिगदे म्राङ्सी दुख नासी चिबा ज्यबा म्हि लोतदा चा परमेश्वरसे जोगब लजी।