2 Peter 2:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती असल मानिस यस्ताहरूका बीच बसेका थिए र दिनहुँ त्यस्ता नराम्रा कुराहरू देखे, सुने अनि उनको सोझो मन मानिसहरूका नराम्रा कामबाट छियाछिया भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(ती मानिसहरूका माझमा बस्दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा, तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।)
Nepali ERV (पवित्र बाइबल)
लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरुसंग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरुमा दुखी भएको थियो।
Nepali Tamang 2011
थे आज्यबा म्हिगदेला गुङरी चिमा थेनीगदेसे धिन धिननोन लबा पेःबा खबा गे थेःसी, म्राङ्सी ज्यबा म्हि लोतला सेमरी ल्हानान दुख तजी।