2 Peter 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रियहरू, यो तिमीहरूलाई लेखेको दोस्रो पत्र हो। यी पत्रमा यिनै कुराहरूको सम्‍झना गराएर तिमीहरूका मनमा चोखा विचारहरू जगाउन खोजेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्‍कपट मनलाई उत्‍साहित गराएको छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु।
Nepali ERV (पवित्र बाइबल)
मेरा मित्रहरु, यो तिमीहरुलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरुको इमान्दारी हृदयहरुलाई केही चीजहरु सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरु लेखें।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, ङाइ एनीगदेदा भ्रिबा चु न्‍हीरेमला चिठी हिन्‍ना, एनीगदेला सेमसे चोखो ताम म्‍हन्‍गै भिसी चु चिठी न्‍हीरीन गाते तामगदे ढन्‍ना लबा मुला।