2 Peter 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्‍तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्‍वरलाई चढाएको हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्‍वरीय जीवन बिताउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरुले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ।
Nepali Tamang 2011
चु जम्‍मान स्‍हेगदे चुह्रङ् लसी ङ्‌युसी निला भिबा ताम था तबासे लमा एनीगदे खाह्रङ्बा म्‍हि ततोःला भिसम एनीगदे परमेश्‍वरदा सेम निबा बानीबेहोर थोबादेन सदन परमेश्‍वरदा ढन्‍बा म्‍हि दोतोःला।