2 Peter 3:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामी परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ पृथ्वी र नयाँ स्वर्गको बाटो हेर्दछौं। त्यहाँ धार्मिकता मात्रै रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र एउटा पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिज्ञाको प्रतीज्ञा गरिरहेका छौ। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।
Nepali Tamang 2011
तर प्रभुसे कबुल लबा अन्छार य्हाङ चा छार मुदेन छार जम्बुलिङला ग्याम च्यासी चिला। थे छार जम्बुलिङरी जम्मान म्हिगदेसे परमेश्वरदा सेम निबा गे जे लला।