2 Peter 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण प्रियहरू, त्‍यो दिन पर्खिंदा परमेश्‍वरका अघि पवित्र र दागरहित हुन अनि परमेश्‍वरसँग मिलापमा रहन जति सक्‍दो बल गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्‍टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्‍तिमा बस्‍नेहरू हुन प्रयत्‍न गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण प्रिय मित्रहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, तब दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर।
Nepali ERV (पवित्र बाइबल)
प्रिय मित्रहरु, हामी यस्तो घटना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरु प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर।
Nepali Tamang 2011
थेतबासेलमा ङाला सेम निबा ह्रोगदे, एनीगदे चु ताम तला भिसी भ्रान्‍सी चिबासे लमा परमेश्‍वरला शान्‍तिरी गिक तसी चिबाला लागिरी परमेश्‍वरला ङाच्‍छा तिगै दागदेन दोष आरेबा म्‍हि दोबारी भङ लउ।