2 Peter 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बितेका समयमा पवित्र अगमवक्ताहरूले दिएको शिक्षा अनि प्रेरितहरूले सुनाएको हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा तिमीहरूले नबिर्सेको म चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्‍झनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
धेरै अघि पवित्र अगमवक्ताहरुले भनेको कुराहरु तिमीहरुले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झौ जो हाम्रा प्रभु अनि उद्धारकर्त्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरुका प्रेरितहरु मार्फत दिनु भयो।
Nepali Tamang 2011
ओच्‍छे ल्‍हानान ङाच्‍छा परमेश्‍वरला अगमवक्तागदेसे पाङ्बा तामदेन मुल चेलागदेसे एनीगदेदा थेःना लबा य्‍हाङला थार्बा पिन्‍बा प्रभुसे कुल्‍बा तामदा एनीगदेसे सदन ढन्‍गै भिसी ङाइ म्‍हन्‍बा मुला।