2 Peter 3:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अहिले भएको आकाश र पृथ्वी पनि आगोमा भस्म पारिन परमेश्वरको त्यही वचनले नै जोगाइराखिएको छ। परमेश्वर नमान्ने मानिसलाई दोषी ठहराएर नाश नगरेसम्म आकाश र पृथ्वी रहिरहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरु अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरु विनाश गरिनेछन्।
Nepali Tamang 2011
तर परमेश्वरदा आतेन्बा म्हिगदेला निसाफ लसी सजाय पिन्बा धिनना लागिरी थेनोन परमेश्वरला बचनसे दान्देला मुदेन जम्बुलिङदा मेग्याम नाश लबाला लागिरी जोगब लसी थान्बा मुला।