2 Peter 3:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर प्रियहरू, एउटा कुरा याद राख। परमप्रभु परमेश्वरलाई एक दिन र एक हजार वर्षमा केही फरक छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो।
Nepali ERV (पवित्र बाइबल)
यो एउटा कुरा नबिर्स, प्रिय मित्रहरु प्रभुका निम्ति एक दिन हजार र्वष जस्तै अनि हजार र्वष एकदिन जस्तै हो।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, प्रभुला लागिरी धिन गिक हजार दिङ ते तला, हजार दिङ धिन गिक तेएनोन तला भिबा ताम एनीगदेसे थाम्लेःगो।