2 Samuel 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शोक प्रकट गर्दै दाऊदले आफ्‍नो लुगा च्‍याते र उनीसँग भएका सबै मानिसहरूले पनि त्‍यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा सुनेर दाऊदले आफ्‍नो लुगा च्‍याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्‍यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।