2 Samuel 1:15 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दाऊदले आफ्‍नो एक जना मानिसलाई बोलाएर त्‍यस अमालेकीलाई मार्ने आज्ञा दिए। त्‍यस मानिसले त्‍यस अमालेकीलाई प्रहार गर्‍यो र मार्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले आफ्‍ना मानिसहरूमध्‍येको एक जनालाई त्‍यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्‍यस मानिसले त्‍यसलाई हिर्काएर मार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले आफ्ना एक जना मानिसलाई बोलाएर भने, “जाऊ, गएर त्यसलाई मारिदेऊ!” यसकारण त्यस मानिसले त्यसलाई तरवारले हान्यो र मर्‍यो।