2 Samuel 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल र उनको छोरो जोनाथनको निम्‍ति दाऊदले त्‍यसरी विलाप गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि शाऊल र उनका छोरा जोनाथनका निम्‍ति दाऊदले यसरी विलाप गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले शाऊल र तिनका छोरा जोनाथनका निम्ति यसरी विलाप गरे,
Nepali ERV (पवित्र बाइबल)
शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।