2 Samuel 1:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे इस्राएलका पहाडहरू, हाम्रा अगुवाहरू मारिएका छन्! हाम्रा महावीर सिपाहीहरू त्‍यहाँ ढले!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे इस्राएल, तिम्रो महिमा डाँड़ाहरूमा मरी ढलेको छ। महावीरहरू कसरी ढले!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इस्राएल, तेरो महिमा, तेरो उच्‍च स्थानमा ढालिएको छ। कसरी वीरहरू ढलेका छन्!
Nepali ERV (पवित्र बाइबल)
“इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लडे!