2 Samuel 1:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथनको धनुले निशाना चुक्‍दैनथ्‍यो, शाऊलको तरवारले नमारी छोड्दैनथ्‍यो, ती अश्‍त्र-शस्‍त्रले बलियाहरूलाई ढाल्‍दथे र शत्रुहरूलाई सखाप पार्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शत्रुको छातीबाट, मारिएकाहरूको रगतबाट जोनाथनको धनु कहिल्‍यै पछि फर्केन। शाऊलको तरवार म्‍यानमा कहिल्‍यै रित्तै फर्केन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मारिएकाहरूको रगतबाट, वीर मानिसको शरीरबाट, जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो। जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए। तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।