2 Samuel 1:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“वीर योद्धाहरू ढलेका छन्, तिनीहरूका हात-हतियार बेकामका भई त्‍यागिएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्‍ट भए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“वीर मानिसहरू कसरी ढलेका छन्! लडाइँका हतियारहरू कसरी नष्‍ट भएका छन्!”
Nepali ERV (पवित्र बाइबल)
बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियारहरू रहेनन्।”