2 Samuel 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले भने, “यहाँ आइज र मलाई मार्‌। म साह्रै घाइते भएको छु र मर्न आँटेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्‌। म जिउँदै छु, तरै पनि मृत्‍युको मुखैमा पुगिसकेको छु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’
Nepali ERV (पवित्र बाइबल)
अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’