2 Samuel 10:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबले अबीशैलाई भने, “अरामीहरूले मलाई जित्दैल्याए भने तिमी मलाई मद्दत गर्न आउनू र यदि अम्मोनीहरूले तिमीलाई जित्दैलगे भने म तिमीलाई मद्दत गर्न आउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआबले तिनलाई भने, “यदि अरामीहरूले मलाई जित्दै ल्याए भने तिमीले मलाई सहायता गर्नू। तर यदि अम्मोनीहरूले तिमीलाई जित्दै ल्याए भने म तिमीलाई सहायता गर्नलाई आउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउन आउनेछु।
Nepali ERV (पवित्र बाइबल)
योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस्। र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु।