2 Samuel 10:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साहसी र बलिया बन! हामी आफ्‍ना मानिसहरू र परमेश्‍वरका सहरहरूको निम्‍ति साहससित लडौं र परमप्रभुको इच्‍छा पूरा होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साहस गर! हामी आफ्‍ना मानिसहरू र आफ्‍ना परमेश्‍वरका सहरहरूका निम्‍ति साहससित युद्ध गरौं। परमेश्‍वरको नजरमा जे ठीक छ उहाँले त्‍यही गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्‍टिमा जे असल छ, त्यो गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”