2 Samuel 10:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामीहरूलाई भागेको देखेर अम्‍मोनीहरू पनि अबीशैबाट भागे र सहरभित्र पसे। तब योआबले अम्‍मोनीहरूसित लडाइँ गर्न छोडे र यरूशलेम फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अम्‍मोनीहरूले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि अबीशैको सामुन्‍नेबाट भागेर सहरभित्र पसे। तब योआब अम्‍मोनीहरूसित लड़ाइँ गर्न छोड़ेर यरूशलेममा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अम्मोनीहरूले अरामीहरू भागिरहेका देखे, तब तिनीहरू अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब अम्मोनीहरूसँग युद्ध गर्न छाडेर यरूशलेममा फर्केर आए।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले। यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।