2 Samuel 10:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले हामीलाई जितेछन् भनी अरामीहरूले थाहा गरे र तिनीहरूले आफ्‍ना फौज एकसाथ जम्‍मा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरामीहरूले आफू इस्राएलीहरूसित हारेका देखेर आफ्‍नो फौजलाई फेरि जम्‍मा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए।
Nepali ERV (पवित्र बाइबल)
अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे।