2 Samuel 10:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हददेजेर राजाले यूफ्रेटिस नदीको पूर्वपट्टि रहेका सिरियालीहरूलाई बोलाउन पठाए र तिनीहरू सोबाका राजा हददेजेरका सेनापति शोबाकको आदेशमा हेलाममा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरू अरामीहरूलाई बोलाउन भनी मानिसहरू पठाए, र उनीहरू हददेजेरका सेनापति शोबाकको नेतृत्‍वमा हेलाममा अगि बढ़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरामीहरूलाई झिकाए थिए; तिनीहरू हददेजेरको सेनाहरूको सेनापति शोबाकको नेतृत्वमा हेलाममा गए।
Nepali ERV (पवित्र बाइबल)
हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।