2 Samuel 10:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हानूनले दाऊदका दूतहरूलाई समाते, तिनीहरूका एक-एकपट्टिका दाह्री खौरिदिए, तिनीहरूका कपडा जाँघसम्‍म काटिदिए र तिनीहरूलाई फर्काए जान लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले हानूनले दाऊदका दूतहरूलाई समातेर आधा-आधा दाह्री काटिदिए, र जाँघसम्‍म आधा-आधा लुगा काटिदिए। तब उनले तिनीहरूलाई त्‍यहाँबाट पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।