2 Samuel 11:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाऊदले भने, “त्यसो भए आज पनि यतै विश्राम गर, भोलि म तिमीलाई फर्कन लाउँला।” त्यसरी त्यो दिन र त्यसको भोलिपल्ट पनि उरियाह यरूशलेममा नै रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले उरियाहलाई भने, “त्यसो भए अरू एक दिन यहीँ बस र भोलि म तिमीलाई जान दिनेछु।” यसैले उरियाह त्यस दिन र भोलिपल्ट यरूशलेममा नै बस्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले तिनलाई भने, “आज एक दिन अझै यहाँ बस, र भोलि म तिमीलाई फिर्ता पठाउनेछु।” यसकारण उरियाह त्यस दिन र भोलिपल्टसम्म यरूशलेममा बसे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।” उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे।