2 Samuel 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुका फौज सहरबाट निस्‍केर आई योआबको फौजसित लड्‍न लागे; दाऊदका कतिपय अधिकृतहरू मारिए र त्‍यसरी उरियाह पनि मारिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरका मानिसहरूले एक्‍कासि निस्‍केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सहरका मानिसहरू बाहिर निस्किआए र योआबको विरुद्धमा युद्ध गरे, दावीदका सेनाका केही मानिसहरू मारिए। त्यसरी नै हित्ती उरियाह पनि मारिए।
Nepali ERV (पवित्र बाइबल)
रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए।