2 Samuel 11:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब योआबले लडाइँको सबै समाचार दिएर एउटा विवरण दाऊदकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योआबले दाऊदकहाँ लड़ाइँका सबै समाचारसाथ एक जना मानिसलाई पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबले दावीदलाई युद्धको बारेमा सम्पूर्ण विवरण पठाए।
Nepali ERV (पवित्र बाइबल)
तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए।