2 Samuel 11:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सो विवरण लाने मानिसलाई यस्तो आदेश दिए, “तैँले राजालाई लडाइँको सबै खबर सुनाएपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो समाचार लाने मानिसलाई योआबले यस्तो आदेश दिए, “तैंले लड़ाइँको सबै हाल राजालाई बताइसकेपछि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले दूतलाई यसरी निर्देशन दिए: “जब तैँले राजालाई युद्धको बारेमा यो खबर दिन्छस्,
Nepali ERV (पवित्र बाइबल)
योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए।